कोरोना संक्रमणलाई रोकथाम गर्न चम्पासरी एसजेडीए मार्केट कमिटी तत्पर

सिलगढी : देशभरिमै कोरोनाको तेस्रो लहर आउने सम्भावना रहेको विशेषज्ञहरूको भनाइ रहेको छ। यस्तो परिस्थितिमा कोरोना संक्रमण रोक्न एवम् मार्केटको सुरक्षा व्यवस्थालाई लिएर चम्पासरी एसजेडीए मार्केट कमिटीले विभिन्न पहल शुरू गरेको छ। सिलगढी महकुमाशासकसित चम्पासरी एसजेडीए मार्केट कमिटीले आज एउटा बैठक गरे। उक्त बैठकमा बजारको सुरक्षा व्यवस्थाबारे चर्चा परिचर्चा गर्नको साथै मार्केटमा सेनिटाइजेसन तथा प्लास्टिकको क्यारी ब्यागको प्रयोग बन्द गर्ने विषयमा पनि चर्चा गरियो। महकुमाशासकको उपस्थितिमा आज मार्केट कमिटीको तर्फबाट व्यवसायीहरूलाई मास्क तथा सेनिटाइजर वितरण गर्नको साथै व्यवसायीहरूलाई सचेतन गरियो। चम्पासरी एसजेडीए मार्केट कमिटीका सदस्य मदन भट्टाचार्यले कोरोना संक्रमणको रोकथाम गर्नको लागि आगामी दिनहरूमा विभिन्न पदक्षेप ग्रहण गरिने बताए। आजको बैठकमा महकुमाशासकले व्यवसायीहरूलाई सबै प्रकारको सहयोग गर्ने आश्वासन दिएको साथै कोरोनाको तेस्रो लहरको रोकथामको लागि सबै व्यवसायीहरूको साथमा रहने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusgrandoperabetjokerbetmobilbahisjojobetStarzbetJojobetkargabetpusulabetpusulabetpokerklasStarzbetJojobetGrandpashabetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişbetcio girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoHoliganbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1winteosbetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabetkazandraperabetperabetperabetjojobetcasibomkralbetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabetcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibom Built with ❤︎ by appycodes