कोरोना संक्रमणले बन्द गरेको मुण्डा कमान आजदेखि खोलियो

सोनादा : सोनादादेखि केही मुनि अवस्थित मुण्डाकोठी चियाबारी आजदेखि पुन: खोलिएको छ । कोरोना भाइरसको संक्रमण बढ़दै गएकोले गत 13 मईदेखि मुण्डाकोठी चियाबारी बन्द अवस्थामा थियो अनि सात दिनपछि आज पुन: खोलिएको छ। मुण्डाकोठी चियाबारीको मुख्य डिभिजनमा दुईजना र बाँसघारी डिभिजनमा 13 जना गरेर मोठ 15 जना कोरोना पोजिटिभ पाइएको थियो। यसै कुरालाई ध्यानमा राखेर गत 13 मईदेखि मुण्डाकोठी चियाबारी बन्द राखिएको थियो। सात दिनसम्म बन्द रहेपछि आज सबैले अनिवार्य रुपमा माक्स, पञ्जा लगाएर, सामाजिक दुरीको नियमलाई पालन गर्दै बगान खोलिएको छ। आजदेखि बगानमा काम पनि शुरु भएको छ।

 

यस विषयमा मुण्डाकोठी चियाबारीका प्रबन्धक रबीन्द्र सिंहले सात दिनसम्म बन्द रहेपछि आजदेखि कमान खोलिएको बताए। तिनले कमानमा पोजिटिभ केसहरू आएर बगान बन्द गरेका थियौं र टेस्टको व्यवस्था गरेका थियौं र आजदेखि पूर्ण सुरक्षा व्यवस्थासहित माक्स,पञ्जा लगाएर सामाजिक दुरीको नियमलाई पालन गरिएको गर्दै काम शुरु गरिएको बताएका छन्। यसैगरी, कमानको फ्याक्ट्री इन्चार्ज रुपेश प्रधानले आजदेखि काम शुरु भएपनि फ्याक्ट्रीमा मान्छे आउँदैन होला भनेर डर थियो तर साइरन लाग्न साथ मानिसहरू काममा आए अनि सुचारु रुपले काम शुरु भएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpuan girişbetpuanJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes