कोरोना संक्रमित आमाको मृत्यु भएपछि अस्वस्थ्य छोरालाई पुलिसको सहयोगमा लगियो अस्पताल

सिलगढी  : कोरोना संक्रमित भएर केही दिन अघि आमाको मृत्यु भएपछि अस्वस्थ्य भएका छोरा आफ्नै घरमा नजरबन्द भएर बसेका छन्। उक्त घटना सिलगढीको देशबन्धुपाडा इलाकाको हो। स्थानीय मानिसहरूले उक्त युवकलाई डाक्टरसँग सम्पर्क गर्ने सल्लाह दिए तापनि तिनले सम्पर्क नगरेको बताइएको छ तर तिनको शारीरिक अवस्था बिस्तारै खराब हुँदै गएपछि पुलिसको सहयोगमा आज तिनलाई उपचारको निम्ति अस्पतालमा पठाइयो। प्राप्त जानकारीअनुसार उक्त युवकले देशबन्धुपाडामा एउटा दोकान चलाउने गर्दछन् भने केही दिनदेखि तिनले दोकान बन्द राखेका थिए। तिनको आमाको कोरोना संक्रमित भएर केही दिन अघि मृत्यु भएपछि तिनी स्वयम् अस्वस्थ्य हुँदा तिनमा श्वास प्रश्वासमा असुविधा लगायत अन्य विविध लक्षणहरू देखापरेपछि छेउछाउका व्यवसायीहरूले तिनलाई कोरोना टेस्ट गर्ने सुझाउ दिए तापनि तिनले टेस्ट गर्न अस्वीकार गरे। अन्ततः व्यवसायी समितिले पुलिस र नगरनिगमसित यसबारे सम्पर्क गरेर आज दिउँसो नगरनिगमको तर्फबाट एउटा एम्बुलेन्स ल्याए तापनि तिनी अस्पताल जान मानेनन्। यसपछि सिलगढी थाना पुलिस घटनास्थलमा पुगेर उक्त युवकलाई सम्झाई-बुझाई अस्पताल पठाएपछि उक्त इलाकाका व्यवसायीहरूले राहतको श्वास फेरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom herkülbetherkülbet girişherkülbetjojobet girişchild porniptv satın alCasibomherkülbet girişgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişholiganbetgrandpashabet girişholiganbetgameofbetradissonbetholiganbettambetjojobetsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes