कोरोना सङ्क्रमित भएर मुर्शिदाबादका कङ्ग्रेस प्रार्थीको निधन

मुर्शिदाबादको शमशेरगञ्ज विधानसभा आसनका कङ्ग्रेस प्रार्थी रिजाउल हक उर्फ् मन्टु विश्वासको आज कोरोना संक्रमित भएर मृत्यु भएको छ। हिजो साँझ तिनलाई जङ्गीपुरको एउटा अस्पतालबाट कोलकाता रेफर गरिदिएको थियो भने त्यहीँ आज तिनको मृत्यु भएको बताइएको छ। उक्त घटनाले गर्दा इलाकामा शोकको लहर छाएको छ। स्मरण रहोस्, आगामी 26 अप्रेलको दिन शमशेरगञ्ज विधानसभामा चुनाउ सम्पन्न हुने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *