कोरोना संक्रमित भेट्टाएपछि सिलगढीको 7 नम्बर वार्डमा सेनिटाइज

सिलगढी : सिलगढी नगरनिगमको 7 नम्बर वार्डमा गत दिन एकजना व्यक्ति कोरोना संक्रमित भएर कोभिड अस्पतालमा भर्ना गरेपछि आज बिहान उक्त वार्डमा सेनिटाइज गरियो। पूर्व पार्षद पिन्टु घोषको नेतृत्वमा उक्त वार्डमा सेनिटाइज गरियो। यस अवसरमा तिनले बताएअनुसार उक्त वार्डमा एकजना कोरोना संक्रमित भेट्टाएपछि आज वार्डको यादव पल्ली लगायत अन्य ठाउँहरूमा सेनिटाइज गरियो। यसबाहेक विभिन्न ठाउँहरूमा कोरोना संक्रमणबाट मानिसहरूलाई बचाउनको लागि केही सावधानीहरू अप्नाउनेबारे जागरुकता पनि गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabet Built with ❤︎ by appycodes