कोरोना संक्रमित वृद्धको कोभिड प्रोटोकल अनुसार अन्तिम संस्कार

बिजनबारी: दार्जिलिङ जिल्लाको बिजनबारी अप्पर रेलिङ शेर्पा गाउँमा एकजना 71 वर्षीय वृद्ध लाक्पा शेर्पा कोरोना संक्रमित भएर मृत्यु भएपछि गोजमुमो उपाध्यक्ष सतीश पोखरेल आफैले उक्त मृत व्यक्तिको अन्तिम संस्कार कोभिड प्रोटोकल अनुसार गरिदिए। यसको साथै तिनकै पहलमा उक्त मृतकको गाउँलाई पनि सेनिटाइज गरिदिए। यस कार्यमा तिनलाई आफ्नो छोरा सिद्धान्त पोखरेल, शेख नूर आलम लगायत स्थानीय पार्टीका नेतृत्वहरूले सहयोग पुऱ्याएका थिए। स्मरण रहोस्, बिजनबारीको रेलिङ कैजले क्षेत्रमा व्यापक सेनिटाइज गर्ने कार्य सतीस पोखरेल अनि तिनको टोलीले  गरीरहेको छ। कोभिड-19 सित संलग्न कुनै पनि समस्या भए आफुसित सोझै सम्पर्क गर्न सक्ने सतीश पोख्रेलले बताएका छ्न्। तिनको भनाई अनुसार डराएर हैन तर सबै मिलेर यो महामारीलाई पराजय गरौ। रोगीलाई घृणा हैन माया गरौ, समाजिक बहिष्कार हैन तर एक भएर रोग निर्मूल गरौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetvakti girişbetvaktiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes