कोरोना संक्रमित क्षेत्र खरसाङको चिमनी देवराली समष्टिमा सेनिटाइज

खरसाङ: गोजमुमो समष्टी सचिव श्याम शेर्पा अनि महकुमा युवा मोर्चा अध्यक्ष पेवेन्द्र गुरुङको पहलमा आज युवा मोर्चाले खरसाङको चिमनी देवराली क्षेत्रमा सिनिटाइज गऱ्यो। यसबारे सचिव श्याम शेर्पाले जानकारी दिए अनुसार देवराली क्षेत्रमा दुई दिनको टेस्टमा 12 जना कोरोना संक्रमित भएको जानकारी पाएपछि सबैलाई चिन्तित पार्नको साथै क्षेत्रवासीहरु अधिकजसोलाई गत एक हप्ता अघिदेखि सर्दी र खोकी लागेकोले साधारण मौसमको सर्दी र खोकी सोचेर बसेको रहेछ तर अचानक गत आइतवार एकजना 74 वर्षको वृद्धलाई खरसाङ अस्पतालमा भर्ना गरिएको थियो। यसपछि तिनलाई नर्थ बंगाल मेडिकल कलेजमा लगिए पछि तिनको जाँच गर्दा कोरोना संक्रमित भेट्टाउनको साथै सोमवार बिहान तिनको मृत्यु भएको थियो। मृतक वृध्दको घरमा मृत्यु हुन केही दिन अघि मात्र तिनको छोरीको ढोकभेट हुँदा गाउँका मानिसहरू आएका थिए। वृद्धको मृत्यु भएको दुई दिनपछि टेस्ट गर्नेहरूमध्ये 12 जना कोरोना संक्रमित भएको थाहा लाग्यो। गाउँमा धेरैले जचाउनु नमानेकोले अझै संक्रमितहरूको संख्या बढ्ने सम्भावना रहेको छ। यसबारे जानकारी पाउन साथ पञ्चायत हेल्थ सुपरभाइजर सरोजनी देवानलाई अवगत गराए पछि सुकुना खण्ड स्वास्थ्य अधिकारीलाई जानकारी गराएर उक्त क्षेत्रवासी सबैको गाउँमा नै जाँच गराउने प्रबन्ध मिलाई दिने अनुरोध गरिएको तिनले बताए। आजको सेनिटाइज कार्यक्रममा महकुमा युवा मोर्चा अध्यक्ष पेबेन्द्र गुरुङ अनि तिनका सहयोगी युवाहरु साथै समष्टि सभापति बीबी राई, बली राई, गुञ्जन शर्मा, विशाल भूजेल आदि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetparibu girişbetparibuJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes