कोरोना संक्रमित एकजनाको मृत्यु भएपछि महानदी क्षेत्रमा सेनिटाइज

खरसाङ: खरसाङको महानदी क्षेत्रमा एकजना व्यक्तिको कोरोना संक्रमित भएर निधन भएको छ। प्राप्त जानकारी अनुसार महानदी निवासी एकजनालाई हिज हार्टको समस्या भएर खरसाङ महकुमा अस्पतालमा भर्ना गरिएको र कोभिड जाँच गर्दा पोजिटिभ भेट्टाइएकोले तिनलाई त्रिवेणी कोभिड अस्पतालमा लगिएको थियो तर त्यही नै आज बिहान 3 बजी निधन भएको बताइएको छ। महानदीमा एकजनाको निधन भएपछि महानदी बजारको ग्राम सुधार समितिको पहलमा आज महानदी क्षेत्रमा सेनिटाइज गरियो। खरसाङ अग्निशमन केन्द्रको कर्मचारीहरू आएर आज महानदी बजार क्षेत्र लगायत कोभिडले मृत्यु भएको घर अनि यसको वरिपरी सेनिटाइज गरियो।

यस विषयमा ग्राम सुधार समिति महानदीको सभापति तारानाथ शर्माले पत्रकारहरूसित कुराकानी गर्दै हिजो महानदीबाट एकजनालाई खरसाङ अस्पताल लगिएको थियो र जाँच गर्दा कोरोना संक्रमित रहेको थाहा पाएपछि टिस्टाको त्रिवेणी कोभिड अस्पतालमा लगिए तापनि आज बिहान 3 बजेतिर तिनको देहान्त भएकोले ग्राम सुधार समितिको पक्षमा हामीले अग्निशमन केन्द्र खरसाङलाई बोलाएर महानदी क्षेत्रमा सेनिटाइजको कार्य गरिएको बताए। तिनले मृतकको परिवारका सबै सदस्यहरूलाई एम्बुलेन्समा हालेर कोभिड जाँचको लागि खरसाङ पठाएको र सबैलाई होम आइसोलेशनमा राखिने पनि बताए। यसैगरी, मृतकको प्राथमिक सम्पर्कमा रहेकाहरूलाई पनि जाँचको लागि पठाएर होम आइसोलेशनमा राखिने तिनले जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes