कोरोना संक्रमितहरूको लागि ‘उत्तरेर दिशारी’-ले शुरू गर्‍यो निःशुल्क एम्बुलेन्स परिसेवा

सिलगढी : सिलगढी सहरमा कोरोना संक्रमितहरूको संख्या दिनप्रदिदिन बढ्दै गइरहेको छ। यस्तो परिस्थितिमा मानिसहरूको सहयोगको लागि विभिन्न स्वयम्‌सेवी संगठनहरू लगायत केही मानिसहरू अघि आएका छन्। यसै क्रममा उत्तरेर दिशारी नामक स्वयंसेवी संगठनले कोरोना संक्रमितहरूको लागि निःशुल्क एम्बुलेन्स परिसेवा शुरू गरेको छ। उत्तरेर दिशारी तथा लायन्स क्लब अफ् उत्तरायण सेन्टेनियलको संयुक्त पहलमा अक्सिजन युक्त एम्बुलेन्स सेवा शुरू गर्नको साथै उक्त एम्बुलेन्समा अनुभवी नर्सको पनि व्यवस्था गरेको बताइएको छ। उक्त परिसेवाको आज उत्तरबंग मेडिकल कलेज तथा अस्पतालका डीन सन्दीप सेनगुप्तले उद्घाटन गरे। यस अवसरमा डाक्टर अनिर्वान राय लगायत लायन्स क्लबका अधिकारीहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotibizabettipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişgrandpashabetholiganbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyon Built with ❤︎ by appycodes