कोरोना संक्रमितहरूको लागि रेलवेले तयार गर्यो 300 कोच भएको ट्रेन

सिलगढी : देशको विभिन्न ठाउँहरूमा कोरोना संक्रमितहरूको संख्या बढ्दै गइरहेकोले धेरैजसो ठाउँहरूमा रोगीहरूलाई बेडको कमी भइरहेको छ। यसैलाई ध्यानमा राखेर कोभिड कोच तयार गरिरहेको छ। रेलवेको तर्फबाट ट्रेनको बगीहरूलाई कोभिड कोचको रूपमा परिणत गरेर पूर्वोत्तर सीमान्त रेलवेले हाल 300 वटा कोभिड कोच बनाएको छ। उक्त कोभिड कोचहरू विभिन्न डिभिजनहरूमा राखिएको छ भने यहाँ कोरोना संक्रमितहरूको लागि आवश्यक अक्सिजन र अन्य सबै प्रकारको उपचारको व्यवस्था गरिएको बताइएको छ। प्राप्त जानकारीअनुसार 300 कोचहरूमध्ये 40 वटा कोच कटिहार र सिलगढीमा, अलिपुरद्वारमा 22 कोच राखिएको छ। यसैगरी, रङ्गिया डिभिजनको विभिन्न ठाउँहरूमा 52 वटा कोच, लामडिङ डिभिजनमा 131 वटा कोच र तिनसुकिया डिभिजनमा 54 वटा कोच राखिएको छ। उक्त कोचहरूमा कोरोना संक्रमितहरूको लागि कुलर र जुट म्याट पनि राखिएको छ। यदि राज्य सरकारले चाहेको खण्डमा उक्त कोभिड कोचहरू आवश्यकता अनुसार त्यहाँ पठाइनेछ। पूर्वोत्तर सीमान्त रेलवेका मुख्य जनसम्पर्क अधिकारी सुभानन चन्दले बताएअनुसार कोरोना संक्रमितहरूको लागि आफूहरूले 300 कोच तयार गरेर राखेको छ भने यस सम्बन्धमा राज्य सरकारलाई पनि पत्राचार गरिसकेको छ। यदि राज्य सरकारलाई कोभिड कोचहरूको आवश्यकता परेको खण्डमा रेलवेले उक्त कोचहरू निर्धारित ठाउँहरूमा पठाइदिनेछ भनी तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom herkülbetherkülbet girişherkülbetjojobet girişchild porniptv satın alCasibomherkülbet girişgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişholiganbetgrandpashabet girişholiganbetgameofbetradissonbetholiganbettambetjojobetsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes