कोरोना संक्रमितहरूलाई निःशुल्क वाहनमार्फत् अस्पताल पुर्‍याउनेछन् हृदय रोगी अशोक गुप्ताले

सिलगढी : स्वयम् हृदय रोगी भएर पनि कोरोना रोगीहरूको सहयोगको लागि अघि आएका छन् सिलगढीका अशोक गुप्ता भाया। धेरै वर्ष अघिदेखि तिनी सिलगढीमै बस्दै आइरहेका छन् भने यहाँको हिलकार्ट रोडमा तिनको एउटा होटल रहेको छ। तिनले कोरोना संक्रमितहरूलाई आफ्नै वाहनमा सवार गरेर निःशुल्क अस्पताल तथा नर्सिङहोममा पुर्‍याउने भएका छन्। हाल देशको अन्य ठाउँहरूमा झैँ सिलगढीमा पनि कोरोना संक्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ। केही एम्बुलेन्सका चालकहरूले कोरोना संक्रमितहरूलाई अस्पताल पुर्‍याउनको लागि धेरै रुपियाँ लिइरहेकोले गर्दा धेरैजना मानिसहरू समस्यामा परेका छन्। यसको साथै सटीक समयमा रोगीहरूलाई अस्पताल पुर्‍याउन असमर्थ भइरहेकोले गर्दा नै तिनले आफ्नै वाहनमा कोरोना संक्रमितहरूलाई अस्पताल पुर्‍याउने निर्णय लिएको बताइएको छ। तिनी र तिनका वाहन चालक गौराङ्ग विश्वासले साँझपछि पीपीई किट, मास्क र पञ्जा लगाएर कोरोनाको सबै नियम पालन गर्दै संक्रमितहरूलाई निःशुल्क अस्पतालमा पुर्‍याउने छन्। उक्त वाहनमा रोगीसितै अझ एकजना मानिस बस्न सक्ने व्यवस्था मिलाएको छ। सिलगढी सहरमा यदि कोरोना संक्रमितहरूलाई अस्पतालमा पुर्‍याउन वाहनको असुविधा भएको खण्डमा आफूहरूसित सम्पर्क गर्ने तिनले बताए। तिनले भने, एकदिन त मर्ने नै हो, मर्नु अघि राम्रो काम गरेर मर्छु। घरमै बसेर पनि धेरैजना कोरोना संक्रमित भइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes