कोरोना संक्रमित परिवारहरूलाई खाद्य सामग्री प्रदान

सिलगढी :  विद्यासागर टच केयर सोसाइटीको तर्फबाट आज कोरोना संक्रमित असहाय परिवारहरूलाई खाद्य सामग्री प्रदान गरियो। यसको साथै सोसाइटीको तर्फबाट उक्त इलाकामा सेनिटाइज पनि गरियो। प्राप्त जानकारी अनुसार सिलगढी नगरनिगमको 7 नम्बर वार्ड निवासी कोरोना संक्रमित एउटा परिवारलाई संस्थाको तर्फबाट आज खाद्य सामग्री प्रदान गर्नको साथै उक्त इलाकामा सेनिटाइज पनि गरिएको बताइएको छ। संस्थाका सौरेन्द्र नाथ सरकारले बताएअनुसार केवल सिलगढीमा मात्र नभएर गत केही दिन अघि संस्थाको तर्फबाट बन्द अवस्थामा रहेको विभिन्न चियाकमानमा गएर त्यहाँका चियाश्रमिकहरूलाई खाद्य सामग्रीहरू प्रदान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasibomtipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişvdcasino girişmeritkingmeritkingimajbet girişgrandpashabetholiganbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyon Built with ❤︎ by appycodes