कोरोना टेस्ट रिपोर्ट पोजेटिभ आएपछि व्यक्तिद्वारा आत्महत्या

सिलगढी : कोरोना टेस्ट रिपोर्ट पोजेटिभ आएपछि 41 वर्षीय एम्बुलेन्स चालक रिन्टु पालले आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार नक्सलबारी ब्लकको राङ्गापानी निवासी रिन्टु पालको कोरोना टेस्ट रिपोर्ट पोजेटिभ आएपछि चिन्तित बनेर फुलबारी ब्यारेजबाट हाम फालेर आत्महत्या गर्ने प्रयास गर्दा परिवारका सदस्यहरूले सम्झाई बुझाई तिनलाई घर फर्काइ ल्याएका थिए। यसपछि तिनको झुन्डिएको अवस्थामा शव उद्धार गरेको बताइएको छ। पेशाले एम्बुलेन्स चालक रिन्टु केही दिनदेखि रोगीलाई लिएर उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा गएपछि तिनले कोरोना टेस्ट गर्न लगाएको थियो। हिजो साँझ तिनको टेस्ट रिपोर्ट पोजेटिभ आएको थियो। मृतकका बाबा रतन पालले बताएअनुसार रिपोर्ट पोजेटिभ आएपछि रिन्टु फुलबारी ब्यारेजमा गएर म बाँच्दिनँ नदीमा हाम फाल्छु भन्दै फोन गरेको थियो। यसपछि आफूहरू त्यहाँ पुगेर सम्झाई बुझाई रिन्टुलाई घर फर्काइ ल्याएका थियौँ। आज बिहान नर्सिङहोम लैजानै कुरा थियो तर बिहानै एउटा घरबाट रिन्टुको झुन्डिएको अवस्थामा मृतदेह उद्धार भएको तिनले बताए। घटनाबारे पुलिसलाई खबर दिएपछि बाघडुग्रा थाना पुलिस घटनास्थलमा पुगेर देह उद्धार गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinosekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes