कोरोना टीकाकरणबारे सिलगढी अस्पतालको कर्तृपक्षसित पुलिस अधिकारीहरूको बैठक

सिलगढी : कोरोना भ्याक्सिन लगाउनको लागि टोकन लिनमा दलाली कार्य भइरहेको आरोप उठेपछि सिलगढी पुलिसका अधिकारीहरूले आज सिलगढी जिल्ला अस्पतालका कर्तृपक्षहरूसित एउटा बैठक गरे। उक्त बैठकमा अबदेखि आधार कार्डको जेरक्स कपी जम्मा दिएपछि मात्र टीकाकरणको लागि टोकन पाइने तथा कोरोनाको खोप लगाउने मानिसले नै आफ्नो आधार कार्डको जेरक्स कपी जम्मा गरिनुपर्ने निर्णय लिएको छ। यसबाहेक अस्पताल कर्तृपक्षलाई एउटा रेजिस्टर राख्नु पर्ने जहाँ प्रत्येक दिन कोरोनाको खोप लगाउने मानिसहरूको सम्पूर्ण विवरण लेखिनुपर्ने निर्देश दिएको छ। आज डीसीपी जय टुडु, एसीपी शुभेन्दु कुमार र सिलगढी थानाका आईसीले जिल्ला अस्पतालका सुपरसित एउटा बैठक गरे। उक्त बैठक अवधि पुलिस अधिकारीहरूले अस्पतालमा कोरोनाको टीकाकरण के-कस्तो प्रकारले भइरहेको छ भन्नेबारेमा जानकारी लिए। यसको साथै पुलिस अधिकारीहरूले अस्पतालको निरीक्षण पनि गरे। हालसम्म अस्पतालको जरूरी विभागअघि टीकाकरणको टोकन वितरण गरिरहेको थियो भने आगामी हप्तादेखि अस्पतालको आउटडोर टिकट काउन्टर नजिकबाट टीकाकरणको लागि टोकन वितरण गरिने भएको छ। यसको साथै त्यहाँ सीसीटीभी क्यामारा मार्फत् नजरदारी गरिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetGrandpashabetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1winteosbetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetmaltbahisperabetjojobetcasibomkralbetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabetcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes