कोरोना टीकाकरण शिविरको आयोजना

सिलगढी : सिलगढीको स्वामीजी क्लबमा 70 वर्षभन्दा अधिक आयुका मानिसहरू र 45 वर्षभन्दा अधिक आयुका दिव्याङ्गहरूको लागि कोरोना टीकाकरण शिविरको आयोजना गरियो। राज्य सरकार तथा सिलगढी नगरनिगमको सहयोगमा तथा सिलगढी वेलफेयर अर्गनाइजेशन एवम् लिबर फाउन्डेशन कोलकाताको पहलमा आज कोरोना टीकाकरण शिविरको आयोजना गरियो।

सिलगढी नगरनिगमको प्रशासक मण्डलीका चेयरम्यान गौतम देवले दीप प्रज्ज्वलन गरेर उक्त शिविरको उद्घाटन गरे। सिलगढी नगरनिगमको 14, 15, 38 र 39 नम्बर वार्डमा 45 वर्षभन्दा अधिक आयुका दिव्याङ्ग तथा 70 वर्षभन्दा अधिक उमेरकाहरूको लागि उक्त शिविरको आयोजना गरिएको बताइएको छ। उक्त शिविरमा 250 जना मानिसहरूको लागि टीकाकरणको व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes