भारतमा कोरोना संक्रमितहरूको संख्या 18 लाख 55 हजार 746 पुगिसकेको छ। केन्द्रीय स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयको जारी आँकड़ाअनुसार भारतमा 24 घण्टामा 52 हजार 050 नयाँ मामिला अघि आएको छ भने 803 जनाको मृत्यु भइसकेको छ। देशमा हाल 5 लाख 86 हजार 298 एक्टिभ मामिला रहेको छ, जसमध्ये 12 लाख 30 हजार 510 रोगी उपचारपछि स्वस्थ्य भइसकेका छन्। हालसम्म देशमा 38 हजार 938 रोगीको मृत्यु भइसकेको छ।