कोरोना अपडेट : देशमा कोरोना सङ्क्रमितहरूको संख्या 18.55 लाख

भारतमा कोरोना संक्रमितहरूको संख्या 18 लाख 55 हजार 746 पुगिसकेको छ। केन्द्रीय स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयको जारी आँकड़ाअनुसार भारतमा 24 घण्टामा 52 हजार 050 नयाँ मामिला अघि आएको छ भने 803 जनाको मृत्यु भइसकेको छ। देशमा हाल 5 लाख 86 हजार 298 एक्टिभ मामिला रहेको छ, जसमध्ये 12 लाख 30 हजार 510 रोगी उपचारपछि स्वस्थ्य भइसकेका छन्। हालसम्म देशमा 38 हजार 938 रोगीको मृत्यु भइसकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *