कोरोना अपडेट : भारतमा कोरोना सङ्क्रमितहरूको संख्या पुग्यो 24.61 लाखभन्दा अधिक

देशभरिमै कोरोना संक्रमितहरूको संख्या लगातार बढ़िरहेको छ। भारतमा कोरोना संक्रमितहरूको संख्या 24 लाख 61 हजारभन्दा अधिक पुगिसकेको छ। केन्द्रीय स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयको जारी आँकड़ाअनुसार भारतमा 24 घण्टामा 64 हजार 553 नयाँ मामिला अघि आएको छ भने 1007 जनाको मृत्यु भइसकेको छ। देशमा हाल कोभिड पोजिटिभ मामिला मोठ 24 लाख 61 हजार 191 रहेको छ जसमध्ये 6 लाख 61 हजार 595 एक्टिभ मामिला रहेको छ। मोठ 17 लाख 51 हजार 556 रोगी उपचारपछि स्वस्थ्य भइसकेका छन् भने हालसम्म 48 हजार 040 रोगीको मृत्यु भइसकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *