कोरोना अपडेट : भारतमा कोरोना सङ्क्रमितहरूको संख्या पुग्यो 17.50 लाख

देशभरिमै कोरोना संक्रमितहरूको संख्या लगातार बढ़िरहेको छ। भारतमा कोरोना संक्रमितहरूको संख्या 17 लाख 50 हजारभन्दा अधिक पुगिसकेको छ। केन्द्रीय स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयको जारी आँकड़ाअनुसार भारतमा 24 घण्टामा 54 हजार 736 नयाँ मामिला अघि आएको छ भने 853 जनाको मृत्यु भइसकेको छ। देशमा हाल कोभिड पोजिटिभ मामिला मोठ 17 लाख 50 हजार 724 रहेको छ जसमध्ये 5 लाख 67 हजार 730 एक्टिभ मामिला रहेको छ। मोठ 11 लाख 45 हजार 630  रोगी उपचारपछि स्वस्थ्य भइसकेका छन् भने हालसम्म 37 हजार 364 रोगीको मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişcasinopermobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet giriştipobetcasino sitelerichild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes