कोरोना भ्याक्सिनको लागि दलाली भइरहेको आरोप लगाउँदै मानिसहरूद्वारा विक्षोभ

सिलगढी : कोरोनाको भ्याक्सिन लगाउन सिलगढी जिल्ला अस्पतालमा आज बिहानैदेखि मानिसहरू लाइनमा उभिए तापनि धेरैजनाले कुपन नपाएपछि विक्षोभ प्रदर्शन गरे। कोरोना भ्याक्सिनको टोकन लिनमा पनि दलाली कार्य चलिरहेको प्रदर्शनकारीहरूले आरोप लगाएका छन्। प्राप्त जानकारीअनुसार सिलगढी जिल्ला अस्पतालमा आज बिहानैदेखि कोरोनाको टीकाकरणको लागि कुपन वितरणमा झमेला सृष्टि भयो। टीकाकरणको लागि 100 जनाको नामको सूची रहे तापनि केही मानिसहरूलाई मात्र टोकन दिएको लाइनमा उभिएका मानिसहरूको आरोप रहेको छ। कोरोनाको भ्याक्सिनको लागि टोकन लिनको लागि आज बिहान 3 बजीदेखि नै मानिसहरू लाइनमा उभिए तापनि केही मानिसहरूलाई मात्र टोकन दिएपछि टोकन समाप्त भएकोबारे अस्पतालको तर्फबाट तिनीहरूलाई जनाइयो। यसपछि लाइनमा उभिएका मानिसहरूले विक्षोभ प्रदर्शन गर्दै अस्पतालले भ्याक्सिनमा समेत दलाली कार्य गरिरहेको आरोप लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpuan girişbetpuanJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes