कोरोना भाइरसबारे स्वयंसेवी संस्थाले फैलायो जागरूकता

सिलगढी : कोरोना भाइरसबारे साधारण मानिसहरूमा जागरूकता फैलाउने उद्देश्य लिएर सिलगढीको एउटा स्वयंसेवी संस्था अघि आएको छ। आज संस्थाका सदस्यहरूले बाइक एम्बुलेन्सको माध्यमद्वारा विभिन्न इलाकाहरूको परिक्रमा गरे। यस अवधि साधारण मानिसहरूलाई कोरोनाको रोकथाम र बचाउबारे –जानकारी गराइयो। हाल देश-विदेशमा कोरोना भाइरसको कारण मानिसहरू आतङ्कित बनेका छन्। यस्तो स्थितिमा शहरवासीहरूलाई जागरूक गर्ने उद्देश्यले संस्थाको तर्फबाट उक्त पहल गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *