कोरोना भाइरसबारे मेयरद्वारा पर्चा वितरण

सिलगढी : कोरोना भाइरसबारे मानिसहरूलाई जागरूक गर्ने उद्देश्य लिएर सिलगढी नगरनिगमका मेयर अशोक भट्टाचार्य अघि आएका छन्। आज मेयर अशोक भट्टाचार्यले नगरनिगमको 6 नम्बर वार्डस्थित घर-घर गएर मानिसहरूलाई कोरोना भाइरसबारे सचेत गराउनको साथै पर्चाहरू पनि वितरण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *