कोरोना भाइरसबारे जागरूकता शिविरको आयोजना गर्नुपर्ने चियाश्रमिकहरूको माग

राजगञ्ज : कोरोना भाइरसको बढ्दो प्रकोपले सरस्वतीपुर चियाकमानका श्रमिक आतङ्कित बनेका छन्। कोरोना भाइरसको सङ्क्रमणबाट बाँच्नको लागि के-कस्ता पदक्षेप अप्नाउनुपर्ने भन्नेबारे श्रमिकहरूलाई केही थाहा नभएको बताए। चियाकमान इलाकाका श्रमिकहरूमा कोरोना भाइरसबारे जागरूकताको कमी भएकोले गर्दा यहाँ जागरूकता शिविरको आयोजना गर्नुपर्ने तिनीहरूको माग रहेको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.