कोरोना भाइरसबारे जागरूकता शिविरको आयोजना गर्नुपर्ने चियाश्रमिकहरूको माग

राजगञ्ज : कोरोना भाइरसको बढ्दो प्रकोपले सरस्वतीपुर चियाकमानका श्रमिक आतङ्कित बनेका छन्। कोरोना भाइरसको सङ्क्रमणबाट बाँच्नको लागि के-कस्ता पदक्षेप अप्नाउनुपर्ने भन्नेबारे श्रमिकहरूलाई केही थाहा नभएको बताए। चियाकमान इलाकाका श्रमिकहरूमा कोरोना भाइरसबारे जागरूकताको कमी भएकोले गर्दा यहाँ जागरूकता शिविरको आयोजना गर्नुपर्ने तिनीहरूको माग रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *