कोरोना भाइरसबारे मिरिकमा सचेतना कार्यक्रम

मिरिक :  विश्वभरिमै हाल तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणबारे सचेतना जगाउने उद्देश्य लिएर आज मिरिक नगरपालिका, मिरिक महकुमा कार्यालय, मिरिक खण्ड विकास कार्यालय अनि यहाँको स्वास्थ्य विभागको संयुक्त प्रयासमा एउटा सचेतनामूलक कार्यक्रमको आयोजना गरियो। मिरिक स्वास्थ्य केन्द्रमा आयोजित उक्त कार्यक्रममा महकुमा अधिकारी अश्विनी कुमार रोय, डेपुटी म्याजिस्ट्रेट मृदुल श्रीमाने, मिरिक खण्ड विकास अधिकारी अमिताभ भट्टाचार्य, मिरिक नगरपालिका अध्यक्ष एलबी राई, मिरिक स्वास्थ्य केन्द्रका बीएमओएच डा. टासी लामाको विशेष रूपमा उपस्थिति रहेको थियो। उक्त सचेतना कार्यक्रममा कोरोना भाइरसको सङ्क्रमणबाट बाँच्न के-कस्ता उपायहरू अप्नाउनु जरूरी छ भन्ने विषयमा वक्ताहरूले विस्तृत रूपमा जानकारी गराए। यसैगरी, स्वास्थ्य केन्द्रका बीएमओएच डाय टासी लामाले कोरोना भाइरससित नडराउने आहवान गर्दै यसको निम्ति केही सावधानी अप्नाउनुपर्ने बताए। तिनले कोरोना भाइरसको लक्षणहरूबारे अवगत गराउँदै पश्चिम बङ्गालमा हालसम्म एउटै पनि सङ्क्रमणको मामिला दर्ता नभएको यसको साथै मानिसहरूलाई अफवाहसँग सावधान रहने पनि अपील गरे। यस अवसरमा मिरिक नगरपालिकाद्वारा उपस्थित मानिसहरूलाई निःशुल्क मास्क वितरण गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetmercurecasinoholiganbetmercurecasino girişholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciojojobet girişgrandpashabetgrandpashabet girişjojobettambet girişgrandpashabetwbahistambetwbahis girişwbahiscasinolevantcasinolevant girişmarsbahispusulabet girişchild pornimajbetsahabetVDCasinoteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibomjojobetJojobetJojobet Built with ❤︎ by appycodes