कोरोना भाइरसबारे सोशल मीडियामा अफवाह फैलाउने महिलाविरुद्ध मामिला दर्ता

दार्जिलिङ : कोरोना भाइरसलाई लिएर भ्रम फैलाएको आरोपमा दार्जिलिङ सदर थाना पुलिसले एउटा मामिला दर्ता गरेको छ। प्राप्त जानकारी अनुसार एउटी महिलाले सोशल मीडियामा दार्जिलिङको चर्चित होटलको एकजना गार्ड कोरोना भाइरसले संक्रमण भएको साथै उक्त गार्डलाई दार्जिलिङको एउटा अस्पतालमा भर्ना गरिएको खबर पोस्ट गरेकी थिइन्। तर उक्त होटल कर्तृपक्षको तर्फबाट तिनको होटलको कुनै पनि कर्मी कोरोना भाइरसले सङ्क्रमित नभएको बताए। यसको साथै अस्पताल कर्तृपक्षले पनि कोरोना भाइरसले ग्रस्त कुनै पनि रोगी दार्जिलिङको अस्पातलमा भर्ना नभएको साथै हालसम्म दार्जिलिङमा कोही पनि कोरोना भाइरसले सङ्क्रमित भएको पुष्टि नभएको जनाएको छ। यसपछि दार्जिलिङ पुलिसले उक्त महिलाविरुद्ध झुटो खबर प्रचार गरेको आरोपमा मामिला दर्ता गरेर जाँच शुरू गरेको बताइएको छ। यसको साथै पुलिसले कोरोना भाईरसबारे कुनै प्रकारको अफवाह नफैलाउने जनतालाई अपिल गर्दै आज दार्जिलिङ शहरका विभिन्न ठाउँहरूमा माइकिङ पनि गरेको देखियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetkumar siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbettipobetcasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes