कोरोना भाइरसबाट बाँच्न स्कुलमा शिक्षकहरूले चलाए जागरूकता अभियान

सिलगढी : सिलगढीको वर्द्धमान रोडस्थित विद्यासागर प्राइमेरी सरकारी स्कुलद्वारा छुट्टै पहल गरेको छ। हालै नोभल कोरोना भाइरसलाई लिएर शहरमा डरको माहौल देखा परेको छ। स्वास्थ्य विभागद्वारा वार्ड अनि सीमान्त इलाकाहरूमा जागरूकता अभियान चलाउने आदेश दिएको छ। तर यसबारे स्कुलहरूमा कुनै प्रकारको निर्देश नदिएकोले जागरूकता कार्यक्रम गरिएको छैन। अर्कोतिर, सिलगढीको वर्द्धमान रोडस्थित विद्यासागर प्राइमरी स्कुलका प्रधान शिक्षक अनि शिक्षिकाहरूको सहयोगमा स्कुलका विद्यार्थीहरूलाई कोरोना भाइरसबाट बाँच्नको लागि हर सम्भव कदम उठाइरहेको छ। विद्यासागर स्कुलका शिक्षकहरूले टिफिनको समयमा स-साना नानीहरूलाई आफ्नो देख-रेखमा हात  धुवाउने गर्दछन्। स्कुलमा खाना बनाउने महिलाहरूलाई मास्क, ग्लोभ्स अनि ड्रेस दिएको छ। स्कुलका प्रधान शिक्षक सुदीप्तो चक्रवर्तीले शिक्षा विभागको तर्फबाट हालसम्म कुनै निर्देश नपाए तापनि कोरोना भाइरसको प्रकोपलाई ध्यानमा राखेर आफूहरूले पहिलेबाट नै सतर्क गराएर नानीहरूलाई भाइरसबाट बचाउनको लागि जागरूकता कार्यक्रम चलाइरहेको बताए। स्कुलमा मिड-डे-मील बनाउने एउटी महिलाले स्कुलका विद्यार्थीहरूलाई आफ्नो नानी सम्झेर सतर्कता पूर्वक खाना बनाउने काम गरेको बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasussezarcasinojokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes