कोरोना भाइरसको आतङ्क: खाद्य समाग्रीहरूको समस्या नरहेको मन्त्री गौतम देवको दावी

सिलगढी : कठोर सुरक्षाबीच भारत-नेपालको बोर्डर खुला राखिएको छ। पानीट्याङ्कीको सीमाबाट चार घण्टाको अवधि 1 सय 70 जना मानिसहरू नेपालतर्फ पठाइदिएको बताइएको छ। नेपाल-भारत सीमा पानीट्याङ्कीमा एसएसबी क्याम्पमा दुईवटा स्क्रीनिङ मशीन लगाइएको छ। नेपालबाट आउने मानिसहरूको स्क्रीनिङद्वारा जाँच गरेपछि मात्र तिनीहरूलाई भारतमा प्रवेश गर्ने अनुमति दिइरहेको छ। अर्कोतिर, नेपाल प्रवेश गर्नेहरूको लागि पनि यस्तै नियम अप्नाइएको छ। आज एउटा पत्रकार सम्मलेनको माध्यमद्वारा मन्त्री गौतम देवले उक्त जानकारी दिएका हुन्। तिनले भारत-बाङ्ग्लादेश बोर्डरमा पनि माइकिङ्ग गरिरहेको बताए। मास्क र ग्लोब्स लगाएर सबै कार्यहरू गरिरहेको तिनले बताए। आवश्यक परेको खण्डमा तिनी स्वयमले मेडिकल र अस्पतालको निरीक्षण गर्ने बताए। कोरोना भाइरससँग लड़्नको लागि मुख्यमन्त्रीले दिन-रात कार्य गरिरहेको साथै सबैलाई जागरूक रहने अनि अन्यलाई पनि जागरूक गर्ने आफ्नो जिम्मेवारी रहेको तिनले बताए। विदेशबाट फर्किएका मानिसहरूको लागि तिनले आफ्नो स्वास्थ जाँच र कोरन्टाइन गर्न पर्ने बताए। यस्तो नगरिएमा मुख्यमन्त्रीको निर्देश अनुसार प्रशासनद्वारा तिनीहरू विरूद्ध कारवाही गरिने तिनले चेतावनी दिएका छन्। सेनिटाइज़, मास्क र खाद्य सामग्रीहरू लिएर मानिसहरूमा आतङ्क देखा परे तापनि यसलाई लिएर मन्त्रीले मानिसहरूलाई आतङ्कित नहुने अपिल गरेका छन्। तिनले बताए अनुसार हालसम्म खाद्य समाग्रीहरूलाई लिएर कुनै पनि प्रकारको समस्या देखा नपरेको साथै तिनले नर्सिङ होमहरूमा आइसोलेशन वार्ड तयार गर्ने निर्देश दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasinoroyalbetsalvadorteosbetbetsalvador1winbetgitcasinoroyalromabetromabetbetsalvadorbetsalvadorcratosroyalbet girişgrandpashabetgrandpashabetbetgitholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetgrandpashabetmatbet girişbetciograndpashabet1wingrandpashabetbetgit girişcasinomilyonteosbetcasinoroyal girişcasinomilyon girişcasinoroyalcasinoroyal girişbetsalvadorbetsalvador girişsekabetpusulabet girişchild porngrandpashabetvdcasino girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetteosbetbahiscasinograndpashabetJojobetcasibombahiscasino giriş Built with ❤︎ by appycodes