कोरोना भाइरसको सङ्क्रमणले देशमा मर्नेहरूको सङ्ख्या पुग्यो 6

नयाँ दिल्ली : हाल विश्वभरिमै महामारीको रूप धारण गरिसकेको कोरोना भाइरसको सङ्क्रमणले भारतमा पनि निक्कै प्रभाव पारिरहेको छ भने हालसम्म यसको सङ्क्रमणले मर्नेहरूको सङ्ख्या 6 जना पुगिसकेको छ। यसको साथै कोरोना भाइरसले सङ्क्रमित मानिसहरूको सङ्ख्या 3 सयभन्दा अधिक पुगिसकेको पुष्टि भएको छ। कोरोना भाइरसले सङ्क्रमण भएर बिहारको मुङ्गेर निवासी एकजना व्यक्तिको मृत्यु भएको छ। प्राप्त जानकारीअनुसार उक्त मृतक व्यक्ति दुई दिनअघि मात्र कतारबाट आफ्नो घर बिहार फर्किआएका थिए। किडनी बिमारीको कारण तिनको मृत्यु भएको बताइए तापनि तिनको शरीरमा कोरोना भाइरसको सङ्क्रमण फेला परेको पुष्टि भएको छ। यसैगरी, आज महाराष्ट्रमा पनि कोरोना भाइरसले सङ्क्रमित अर्को एकजना व्यक्तिको मृत्यु भएको छ। गत केही दिनदेखि तिनी यहाँको एउटा गैर सरकारी अस्पतालमा चिकित्साधीन अवस्थामा थिए। देशमा कोरोना भाइरसले मर्नेहरूको बढ्दो संख्यालाई मध्यनजर राखेर राजस्थान सरकारपछि पञ्जाब सरकारले पनि राज्यमा लकडाउन-को घोषणा गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes