कोरोना भाइरसको सङ्क्रमण रोक्न दार्जिलिङ पस्ने ठाउँहरूमा चेकिङ

खरसाङ : हाल विश्वभरिमै महामारीको रूप धारण गरिरहेको कोरोना भाइरसको सङ्क्रमणलाई यता पहाडमा भित्रिन नदिनको लागि आजदेखि जीटीए क्षेत्रका विभिन्न नाकाहरूमा कठोरतासित चेकिङ शुरू भएको छ। कोरोना भाइरसको सङ्क्रमणबाट दार्जिलिङ पहाडको जनतालाई सुरक्षित राख्नको निम्ति स्वयम् जीटीए चेयरम्यान अनित थापा अघि आएका छन्। तिनले आज पहाड भित्रिने विभिन्न ठाउँहरूको नाकामा आफै गएर निरीक्षणहरूबारे जानकारी लिनको साथै मानिसहरूलाई कोरोना भाइरसबारे जागरूक गराए। विशेष गरेर मधेशदेखि दार्जिलिङ पहाड भित्रिने सिमलबारी नजिक रोहिणी गेटमा आज बिहानैदेखि गाडीहरू अनि मानिसहरूलाई कठोर निगरानीसहित चेकिङ गरिरहेको छ।

 

उक्त चेकिङ अभियानमा मेडिकल टीम साथै पुलिस विभागका जवानहरू खटाइएको छ भने जीटीए चेयरम्यान अनित थापाले यी विभिन्न नाकाहरूमा गएर आफैले निरीक्षण गर्दै आइरहेका छन्। यस अवसरमा तिनले बताएअनुसार पहाड अगावै भित्रिएका प्रायः सबैजसो बाहिरबाट आएका पर्यटकहरू फर्किरहेका छन् भने आजदेखि विभिन्न ठाउँहरूमा नाका चेकिङ शुरू गरिएकोले कुनै पनि नयाँ पर्यटक दार्जिलिङ पहाड भित्रन पाएको छैन।     

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes