कोरोना भाइरसको सङ्क्रमण रोक्न जीटीएले कठोर पाइला चाल्नुपर्छ : सचेतवर्ग

दार्जिलिङ : कोरोना भाइरसको बढ्दो आतङ्कबीच दार्जिलिङ र कालेबुङ जिल्ला प्रशासनसहित जीटीएले यसको रोकथामको लागि गरेको केवल सचेतना कार्यक्रमहरूले मात्र पर्याप्त नभएर यसको निम्ति केही अति कठोर पदक्षेप ग्रहण गर्नुपर्ने आवश्यक रहेको विभिन्न तहबाट प्रश्न उठ्न थालेको देखिन्छ। कोरोना भाइरसको सङ्क्रमणलाई ध्यानमा राखेर यसको रोकथाम गर्न छिमेकी राज्य सिक्किमले मानिसहरूलाई विविध सचेत कार्यक्रमहरू गर्नको साथै अनेकौँ कठोर पदक्षेपहरू अप्नाएर देशी-विदेशी पर्यटकहरूको आवगमनमा रोक लगाउनको साथै स्क्रिनिङ, टेस्ट तथा कतिपय ठाउँहरूको प्रवेशद्वार समेत अस्थायी रूपमा बन्द गरेको छ। तर यता दार्जिलिङ जिल्ला प्रशासन तथा जीटीएले भने यस्ता कुनै कठोर पदक्षेप नचालेको केही सचेत मानिसहरूको भनाइ रहेको छ। विशेष गरेर दार्जिलिङमा आउने देशी-विदेशी पर्यटकहरू कुनै पनि स्क्रिनिङ नगरी ढुक्कसँग रोकटोक बिनै प्रवेश गरिरहेका छन्। केवल स्कुल, कलेज, पर्यटक घुम्ने चिडियाखाना र एचएमआई, सिंहलीला, सिञ्चेल आदि जस्ता ठाउँहरू पर्यटकहरूको लागि बन्द गर्नाले मात्र के कोरोनाको सङ्क्रमण रोकिएला पहाडमा भन्ने जस्ता प्रश्नहरू उब्जनु पनि स्वभाविक नै देखिन्छ। जबसम्म देशी-विदेशी पहाड घुम्न आउने पर्यटकहरूलाई नै केही समयको निम्ति रोक लगाइँदैन तबसम्म पहाडमा यसको खतरा देखापर्न सक्ने यहाँका सचेत मानिसहरूको भनाइ रहेको छ। यसबाहेक कोरोना भाइरसको जाँच गर्नको लागि स्क्रिनिङ लगायत अन्य आवश्यक पद्धतिहरू अप्नाउनु अति नै जरूरी रहेको देखिन्छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetmercurecasinoholiganbetmercurecasino girişholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciojojobet girişgrandpashabetgrandpashabet girişjojobettambet girişgrandpashabetwbahistambetwbahis girişwbahiscasinolevantcasinolevant girişmarsbahispusulabet girişchild pornimajbetsahabetVDCasinoteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibomjojobetJojobetJojobet Built with ❤︎ by appycodes