कोरोना भाइरसको त्रासले बङ्ग्ला सिनेमा टोली फर्कियो

कालेबुङ :  कोरोना भाइरसले सिनेमा उद्योग व्यवसायीलाई पनि प्रभाव पारेको छ। यसै क्रममा कालेबुङमा एउटा बङ्ग्ला सिनेमाको छायाङ्कन गर्न आएको टोली कोरोना भाइरसको आतङ्कले गर्दा छायाङ्कन नगरि फर्किएको बताइएको छ। प्राप्त जानकारी अनुसार बङ्गला सिनेमाको एउटा चर्चित प्रोडक्सनमा बनिने बङ्ग्ला सिनेमाको छायाङ्कन गर्न एउटा टोली कालेबुङ आए तापनि राज्य युवा कल्याण विभागका मन्त्री अरूप विश्वाससित बैठक गरेपछि तिनीहरू आज कालेबुङबाट फर्किए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *