कोरोना भाइरसको भ्याक्सिन तयार गरे अमेरिकी शोधकर्ताहरूले

सियाटल: विश्वभरिमैं हाल तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसको पहिलो भ्याक्सिन तयार गरेको दावी गरिएको छ। अमेरिकी शोधकर्ताहरूले भ्याक्सिन तयार गरेर यसको पहिलो मानव परीक्षण सोमवार गरिएको बताइएको छ। अमेरिकाको सियाटल निवासी  43 वर्षीय एउटी महिलालाई कोरोना भाइरसको पहिलो भ्याक्सिन लगाइयो। अमेरिकाको सियाटलस्थित रिसर्च इन्स्टीट्यूटमा 6 हफ्ताको लगातार प्रयासपछि तयार गरिएको उक्त भ्याक्सिन पहिलोपल्ट एकजना महिला रोगीलाई लगाइयो। चीनमा कोरोना भाईरस फैलिएको खबर सुनेपछि नै अमेरिकी शोधकर्ताहरू यस भ्याक्सिन तयार गर्नमा जुटेका थिए। केपीडब्ल्यू रिसर्च इन्स्टीट्यूटका वैज्ञानिकहरू यस भ्याक्सिन विकसित गर्न लगातार प्रयासरत् थिए। पहिलो पल्ट यसको परीक्षण मानिसलाई गरिएको छ। अमेरिकी राष्ट्रपतिले कोरोना भाइरसको भ्याक्सिन तयार गर्ने शोधकर्ताहरूको टोलीलाई बधाई दिएका छन्। अब यस भ्याक्सिनको क्लिनिकल ट्रायल शुरू गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetsekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabetsezarcasinojojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetjojobet girişgrandpashabet girişjojobetgrandpashabetcasibomgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinovdcasino girişbetcio Built with ❤︎ by appycodes