कोरोना भाइरसलाई केन्द्र गरेर बङ्गाल सफारी पार्कमा अप्नाइयो सतर्कता

सिलगढी : नोबल कोरोना भाइरसको प्रभाव देश-विदेशमा झैँ अब सिलगढीमा पनि देखा परेको छ। सिलगढीका मानिसहरूमा अब कोरोना भाइरसलाई लिएर डरको माहौल सृजना भएको छ। मानिसहरू घरदेखि बाहिर निस्किन अघि मुखमा माक्स अनि सेनिटाइजरको प्रयोग गरिरहेको देखिन्छ। यहाँको बङ्गाल सफारी पार्क प्रत्येक दिन हजारौँको संख्यामा मानिसहरू घुम्न आउने गर्दछन्। यसैले गर्दा पर्यटकहरूको सुरक्षालाई केन्द्र गरेर बङ्गाल सफारी प्रबन्धन पक्षले पनि हर सम्भव सतर्कता अप्नाइरहेको बताइएको छ। बङ्गाल सफारी प्रबन्धन पक्षले स्वास्थ्य विभागको तर्फबाट निर्देश पाएपछि प्रत्येक दिन तीनदेखि चारपल्टसम्म प्रवेश द्वार र सफारी गराउने वाहनहरूमा सेनिटाइजरको प्रयोग गरिरहेको छ। यसबाहेक बङ्गाल सफारी प्रबन्धनले आफ्नो कर्मीहरूलाई भाइरसबाट बाँच्नको लागि मुखमा माक्स र हातमा ग्लोब्स प्रयोग गर्न अनिवार्य गरिदिएको छ। बङ्गाल सफारी पार्कका रेञ्जर दीपक रसाईलीले कोरोना भाइरसबाट बाँच्नका लागि राज्य स्वास्थ्य विभागबाट निर्देश पाएपछि दिनमा तीनपल्ट सेनिटाइजरको प्रयोग गरिरहेको बताए। आउँदो दिनहरूमा पर्यटकहरूको थर्मल स्क्यानिङ गरिने तिनले बताए। यसबाहेक आज बेलुकी पार्कभरिनै कोरोना भाइरसबारे जागरूक गराउने उद्देश्य लिएर पोस्टरहरू टाँसिने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes