कोरोना भाइरसलाई लिएर सिलगढीको बजारहरूमा सेनिटाइजरको कमी

सिलगढी : देशभरि नै कोरोना भाइरसको आतङ्क र कोरोना पीड़ितहरूको संख्या बढ़िरहेको छ। यसैले सुरक्षालाई ध्यानमा राखेर मास्क लगाउनको साथै ह्यान्ड सेनिटाइजरको प्रयोग निक्कै बढ़ेको छ। यसै क्रममा सिलगढीको शर्पिङ मलदेखि लिएर ठुल्ठुला दवाई दोकानहरूमा सेनिटाइजर हाल उपलब्ध छैन। विक्रेताहरूले सेनिटाइजरको माग अचानक केही हप्तादेखि निक्कै बढेको साथै स्टक नआएको कारणले हाल सेनिटाइजरको कमी बढ़िरहेको बताए। यस सम्बन्धमा बङ्गाल केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएशनका डिस्ट्रिक्ट सचिव विजय गुप्ताले सेनिटाइजरको कमीलाई पुरा गर्नको लागि विभिन्न कम्पनीहरूसँग सम्पर्क गरिरहेको बताए। अर्कोतिर, कम्पनीहरूले चाँडोभन्दा चाँडो सेनिटाइजर आपूर्तिको आश्वासन दिए तापनि बजारमा कहिले सम्ममा सेनिटाइजर आउने छ भन्नेबारे थाहा नलागेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes