कफ सिरपसहित एकजना युवक पक्राउ

नक्सलबारी : गोप्य सूचनाको आधारमा नक्सलबारी पुलिसले रथखोला नजिक एशियन हाईवे 2 –मा अभियान चलाएर प्रतिबन्धित कफ सिरपसहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक भट्टा रायको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार नक्सलबारी पुलिसले गोप्य सूचनाको आधारमा रथखोला नजिक अभियान चलाएर 19 बोतल कफ सिरपसहित एकजना युवकलाई पक्राउ गरेको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet JojobetjojobetgrandpashabetcasibomjojobetcasibomgrandpashabetmatadorbetGrandpashabet giriş Built with ❤︎ by appycodes