कोभिड 19-बारे दार्जिलिङ खण्ड स्वस्थ अधिकारीद्वारा जानकारी

बिजनबारी : दार्जिलिङ पुलबजार खण्ड स्वस्थ अधिकारीले आज खण्ड विकास कार्यालयमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर वर्तमान आवस्थामा कोरोनाबारे स्वस्थ विभागद्वारा जारी गरिएको नियमहरूमा केही सामान्य फेरबदलबारे विस्तृत रूपमा जानकारी गराए। यसको साथै कोरोना भाइरसको संक्रमणलाई लिएर आतङ्कित नभईदिने तिनले सबैसित अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *