कोभिड 19 बारे पोस्टरिङ साथै माक्स वितरण

सुकेपोखरी: कोभिड -19 को संक्रमणलाई केन्द्र गरेर नागरी फार्म चियाबारीका सचेत समुहको तत्वावधानमा तथा पुलिस आउट पोष्ट नागरी फार्मको विशेष सहयोगमा आज यस क्षेत्रमा जन चेतना अभियान चलाउँदै मास्क वितरण गरियो। यसैबीच कोभिड -19 बारे सचेतना जगाउँदै लेखिएका पोस्टरहरू पनि विभिन्न ठाउँहरूमा टाँसियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *