कोभिड केयर नेटवर्कद्वारा स्वास्थ्यकर्मी र सफाईकर्मीहरूलाई सम्वर्द्धना

सिलगढी : कोभिड केयर नेटवर्कको तर्फबाट स्वास्थ्य कर्मीहरू लगायत सफाई कर्मीहरूलाई सम्वर्द्धना जनाइयो। सिलगढीको एउटा नर्सिङ होममा एउटा कार्यक्रमको माध्यमद्वारा स्वास्थ्य कार्यकर्ता लगायत सफाई कर्मीहरूलाई आज सम्वर्द्धना जनाइयो। यस अवसरमा पर्वतारोही सत्यरूप सिद्धान्त र मलय मुखर्जी पनि उपस्थित थिए। कोरोना महामारीको आफ्नो ज्यानको पर्वाह नगरी रोगीहरूलाई सेवा पुराएको साथै तिनीहरूको मनोबल बढाउने उद्देश्य लिएर आज तिनीहरूलाई सम्मानित गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *