कोभिडको आपतकालीन तयारीहरूको जाँचको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा मक ड्रिलको आयोजना

सिलगढी : केही देशहरूमा कोरोना भाइरसको संक्रमणको बढ्दो मामिलाले गर्दा  चिन्तित केन्द्र सरकारले सबैलाई सतर्क रहने सुझाउ दिएको छ। यसको साथै अस्पतालहरूमा मक ड्रिल गर्ने आदेश दिएको छ। यसैलाई ध्यानमा राखेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालका अधिकारीहरूले तयारी शुरू गरिसकेको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयले देशभरिमै कोरोनाको स्थितिसित जुझ्नको लागि आवश्यक कदम उठाउने आदेश दिएको छ। यसै आदेश अनुसार कोभिड ब्लकको स्थितिको जाँच गरेर यसको जानकारी स्वास्थ्य विभाग तथा मन्त्रालयलाई अनलाइनको माध्यमद्वारा पठाइनेछ। आज उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालको कोभिड ब्लकहरूको अस्पतालका अधीक्षक सञ्जय मल्लिक, अध्यक्ष इन्द्रजीत साहा सहित जैव प्रौद्योगिकी इन्जिनियरहरूले निरीक्षण गरे। यस अवधि तिनीहरूले अस्पतालको अक्सिजन प्लान्ट सहित विभिन्न पक्षहरूको निरीक्षण गरे। हाल उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालको कोभिड ब्लकमा मोठ 241 वटा कोभिड बेड रहेको छ भने तीमध्ये 95 वटा  बेड इमरजेन्सीको लागि रहेको छ। यसबाहेक 18 वटा भेन्टटिलेटर रहेको छ। अस्पतालका अधीक्षक सञ्जय मल्लिकले भने, कोरोनाको लागि अस्पतालको सबै स्थितिहरूको निरीक्षण गर्नको साथै अधिकारीहरूसित एउटा बैठक पनि गरियो। यी सबै जानकारीहरू स्वास्थ्य मन्त्रालयलाई अनलाइनमार्फत् पठाइनेछ। तथापि, सबै बेड एकैसाथ उपलब्ध गराइने छैन। पहिला केवल 110 बेड तयार गरिरहेको छ भने पछि बाँकी बेडहरू उपलब्ध गराइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetbiabet girişbiabetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmatadorbetmatadorbetcasibomjojobet Built with ❤︎ by appycodes