कोभिडको परिस्थितिमा आपदामाथि सचेत गराउँदै तीनधारेमा मक ड्रिल-को आयोजना

खरसाङ : खरसाङ महकुमा अन्तर्गत घैयाबारी ग्राम पञ्चायत दुईको तीनधारेमा खरसाङ खण्ड आपदा प्रबन्धन विभागको तर्फबाट विभिन्न आपदा विषयमा मक ड्रिलको आयोजना गरियो। तीनधारेको चिल्ड्रेन पार्कमा सम्पन्न मक ड्रिल कार्यक्रम अघि एउटा सचेतना कार्यक्रम सम्पन्न गरियो। उक्त कार्यक्रममा खरसाङको महकुमा शासक आईएएस अभिषेक चौरासिया, खरसाङ खण्ड विकास अधिकारी लक्ष्मण विस्वास, खरसाङ खण्ड आपदा प्रबन्धन अधिकारी अर्पण गोले, डीएमडीसी विधानचन्द्र पाण्डे, खरसाङ अग्निशमन केन्द्रका इन्चार्ज शंकर सेन आदि विशेष रूपमा उपस्थित थिए। घैयाबारी ग्राम पञ्चायत दुईको सचिव देवन्ती छेत्रीद्वारा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि अभिषेक चौरासियाले आज हामीले सिकेको मक ड्रिलको कार्यलाई जनसाधारण समक्ष पुर्‍याउन सक्नुपर्छ र आजको मक ड्रिलले स्थानीयहरूलाई ठुलो सहयोग पुग्ने तिनले आशा व्यक्त गरे। हाल कोभिड 19-को डिजास्टर चलिरहेको छ र योसितै अन्य प्राकृतिक आपदा आए कसरी हामीले कोभिडको खतरालाई ध्यानमा राखेर कार्य गर्न सकिन्छ भन्ने विषयमा सिक्नु आवश्यक रहेको तिनले बताए।

यस कार्यक्रममा खरसाङ अग्नि शमन विभागको इन्चार्ज शंकर सेनको अगुवाईमा आगो र सिलिण्डर ग्यासको आपदासित कसरी जुझ्न सकिन्छ भन्ने विषयमा मक ड्रिल गरियो। उक्त ड्रिललाई फायर अपरेटर प्रशान्त सुब्बाले सञ्चालन गरेका थिए। त्यसरी नै तीनधारेको मोटर स्ट्याण्टमा बीडीडीएमओ अर्पण गोलेको अगुवाईमा विभिन्न आपदा र दुर्घटना हुँदा आपतकालीन रूपमा अप्नाउनु पर्ने सवधानीहरू विषयमा जनसाधारणलाई बुझाउन मक ड्रिल गरेर देखाइएको थियो। उक्त ड्रिलमा स्वास्थ्य कर्मीहरू, आँगनवाड़ी, आशाकर्मीहरू, स्वनिर्भर दलहरू, स्थानीयहरूले सहभागिता जनाएका थिए। मक ड्रिलपछि पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ खण्ड आपदा प्रबन्धन अधिकारी (बीडीडीएमओ) अर्पण गोलेले तीनधारे क्षेत्र पैह्रोग्रस्त क्षेत्रमा पर्ने हुनाले हामीले यहाँ पैह्रो गएपछि अप्नाउनु पर्ने सवधानीहरू विषयमा जानकारी गराउन आज मक ड्रिल गरिएको बताए। उनले आज आगो, पैह्रो जस्ता आपदा विषयमा सचेतना गराइएको बताउँदै वर्तमान परिस्थितिमा कोभिद 19-को आपदामा प्राकृतिक आपदा आउँदा कसरी सावधानी अप्नाउनु पर्ने भन्ने विषयमा स्थानीयहरूलाई जानकारी गराइएको पनि तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltcasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetkazan girişbetkazanJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes