कोभिड महामारीको समयदेखि काम गर्दै आइरहेका 13 जना कर्मचारी कामबाट निष्कासित, अस्पतालमा रोजगार दिनु पर्ने माग

खरसाङ : कोभिड महामारीको समय खटेर काम गर्नेहरूलाई अहिले कामबाट निकालिएको थाहा लागेको छ। कोभिड महामारीको समय वर्ष 2020 को मई महिनादेखि लगातार रुपमा कोभिड रोगीहरूको लागि निर्माण गरिएको सेफ होममा कार्य गर्दै आएका 13 जना कोभिड स्टाफहरू अहिले कामविहीन बनेका छन्। ती कर्मचारीहरूलाई अहिले कामबाट निकालेपछि तिनीहरूले आफ्नो गुनासो मिडियामा आएर पोखेका छन्। कोभिड महामारीको खतरा समयमा पनि काम गरेका कर्मचारीहरूलाई सम्बन्धित विभागबाट नोटिस जारी गरेपछि 1 फरवरीदेखि कामविहीन बनेका छन्। ती कामविहीन बनेका 13 जना कोभिड कर्मचारीहरूले खरसाङ महकुमा अस्पतालभित्र नै काम दिने माग गरेका छन्।

कोभिड महामारीको शुरुको वर्षमा तिनीहरू सेफ होममा कार्यरत् थिए भने विगत एक वर्षभन्दा बेसि समयदेखि तिनीहरू खरसाङ अस्पतालकै कोभिड वार्डमा कार्यरत् थिए। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै प्रशान्त शर्माले भने, हामीले कोरोना महामारी ग्रुप डी स्टाफको रुपमा कार्य गर्दै आएका थियौं र हामी 2020 को 2 मईदेखि कोरोनाको सेफ होममा कार्यरत् थियौं तर अचानक अहिले माथिबाट अब हाम्रो लागि काम छैन भनेर अर्डर आएपछि हामी अलपत्र परेको छौ। तिनले कोरोनाकालमा आफुहरूले ज्यानको बाजी लगाएर कार्य गरेको तर अहिले अलपत्र परेको छौं भन्दै हामीले अब कसलाई गुहार माग्नु पर्ने हो, त्यसैले हामी मिडियामा आएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes