कोभिड रोगीको मृत्युलाई लिएर जलपाईगढीमा तनाउको माहौल

जलपाईगढी : जलपाईगढीको कोभिड अस्पतालमा एकजना कोरोना संक्रमित व्यक्तिको मृत्युलाई लिएर अस्पताल परिसरमा तनाउको माहौल सृजना भयो। प्राप्त जानकारीअनुसार जलपाईगढीको महामायापाड़ा निवासी एकजना व्यक्तिको हिजो साँझ कोभिड रिपोर्ट पोजेटिभ आएपछि राति तिनलाई जलपाईगढीको विश्वबाङ्ग्ला कोभिड अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा भर्ना गरेपछि रोगीको शरीरमा अक्सिजनको मात्रा विस्तारै-विस्तारै कम्ती हुँदै गए तापनि तिनलाई अक्सिजन नदिएको साथै तिनलाई हेर्न डाक्टर समेत नआएको आरोप रहेको छ। आज बिहान रोगीको परिवारका सदस्यहरू अस्पतालमा पुगेपछि तिनीहरूले अस्पतालको एउटा कुनामा तिनलाई बसेको देखेपछि यसबारे अस्पतालमा कार्यरत नर्सिङ स्टाफ र डाक्टर यसबारे जानकारी गराएपछि मात्र तिनीहरू रोगीलाई हेर्न गएको बताइएको छ। यसपछि चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। मृतकका परिवारका सदस्यहरूको आरोपअनुसार उपचारमा लापर्वाहीको कारण रोगीको मृत्यु भएको हो। उक्त घटनापछि आक्रोशित परिवारका सदस्यहरूले विरोध प्रदर्शन गरे। परिस्थिति अनियन्त्रित भएपछि यसबारे पुलिसलाई जानकारी दिएपछि पुलिस घटनास्थलमा पुगेर परिस्थिति साम्य पारेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasussezar casinotophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabetmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerbettilt girişcasibomGrandpashabetmatbet girişmatbet girişpusulabet girişcasibom girişcasibom girişVDCasinobahiscasino1win1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetjojobetjojobetDeneme Bonusu Veren SitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinoromabetcasibomholiganbetjojobetgrandpashabetcasinomilyonbetciosekabetjojobetmarsbahiscasinoroyalbetsalvadorpalacebetteosbetgrandpashabetpornograndpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetgrandpashabetpusulabet girişbetwooncasibomjojobet Built with ❤︎ by appycodes