कोभिड टेस्ट किटको नाममा एन्टिबडी किट बिक्री गरिरहेको आरोप

सिलगढी : सिलगढी सहरमा साउन्ड सिस्टमको दोकानमा कोभिड एन्टिबडी किटको अवैध व्यवसाय चलाइरहेको घटना उजागार भएको छ। सिलगढी पुलिस कमिश्नरेटले यसबारे जाँच शुरू गरे तापनि हालसम्म यस विषयमा केही स्पष्ट जानकारी गराएको छैन। सिलगढीको 37 नम्बर वार्डस्थित एउटा साउन्ड सिस्टमको दोकानका व्यवसायीले कोभिड टेस्ट किट भनेर एन्टिबडी टेस्ट किट बिक्री गरिरहेको हिजो सिलगढी टाइम्सले एउटा स्ट्रिङ अपरेशन गरेर एउटा भीडियो अपलोड गरेको थियो। अडर दिए उक्त किट ल्याइदिने साथै 100 पिस किटको मूल्य 85 हजार रुपियाँ तिर्नुपर्ने उक्त व्यवसायीले बताए। उक्त किटमार्फत् रालको टेस्ट गर्न सकिने व्यवसायीले दावी समेत गरेका छन्। यसबारे सिलगढी टाइम्सले भीडियो अपलोड गरेपछि पुलिसले यसलाई लिएर त्वरित जाँच शुरू गरेको छ। पुलिसले यसबारे अभियान शुरू गर्न साथ उक्त व्यवसायी निखोज भएको पुलिस सूत्रले जनाएको छ। उक्त घटनापछि स्थानीय मानिसहरूमा सनसनी मच्चिनको साथै आज तिनीहरूले यसबारे आसिघर आउटपोस्टमा एउटा ज्ञापन पत्र चढाए। लकडाउन शुरू भएपछि नै उक्त साउन्ड सिस्टमको दोकानमा सेनिटाइजर तथा माक्स बिक्री गर्ने गरेको स्थानीय लोकनाथ साहाले बताए। यस प्रकारको किट बिक्री गर्नेहरूविरुद्ध पुलिसले छानबीन गर्नुपर्ने पनि तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey giriştambet giriştambet giriştambettambetwbahis girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomwbahiscasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes