सीपीआईएम-द्वारा खाद्य आन्दोलनका सहिदहरूलाई श्रद्धाञ्जलि अपर्ण

सिलगढी : दार्जिलिङ जिल्ला सीपीआईएम-ले आज खाद्य आन्दोलनका सहिदहरूलाई श्रद्धाञ्जलि अपर्ण गर्यो। दार्जिलिङ जिल्ला सीपीएम-को कार्यालय अनिल विश्वास भवन अघि आज एउटा कार्यक्रमको आयोजना गरियो। सीपीएम नेता अशोक भट्टाचार्य, जीवेश सरकार लगायत अन्यले आज सहिदहरूलाई फुल माला चढाएर श्रद्धाञ्जलि अर्पण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *