सीपीआईएम-को प्रार्थी सचिन खातीद्वारा अम्बटे पंखाबारी लङ्भ्यु समष्टिमा चुनाउ प्रचार

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत अम्बटे पंखाबारी लङ्भ्यु समष्टिबाट जीटीए चुनाउको लागि सीपीआईएम-को प्रार्थी सचिन खातीले आफ्नो चुनाउ प्रचार तेज गरेका छन्। तिनले आफ्नो समष्टिको विभिन्न क्षेत्रहरूमा गएर चुनाउ प्रचार गरिरहेका छन्। तिनले घर दैलो अभियान गर्दै साथै व्यक्तिगत रुपमा पनि मतदाताहरूलाई भेटेर क्षेत्रको समस्या अनि राजनैतिक समस्याहरू पनि बुझ्ने प्रयास गरिरहेका छन्। सीपीआईएम-को प्रार्थी सचिन खातीको पक्षमा पंखाबारी लङ्भ्यु अम्बटे समष्टिको विभिन्न क्षेत्रहरूमा पोस्टरिङ गर्ने कार्य पनि भइरहेको छ।

आफ्नो चुनावी प्रचार विषयमा पत्रकारहरूसित कुराकानी गर्दै सीपीआईएम-को प्रार्थी सचिन खातीले भने, अहिले समष्टिमा चुनाउ प्रचार लगातार रुपमा गरिरहेको छु साथै व्यक्तिगत रूपमा मतदाताहरूलाई भेटेर बातचित पनि गरिरहेको छु। तिनले हाम्रो मुख्य मुद्दा रोहिणी, गाड़ीधुरा र दुधे क्षेत्रको जमीनको पर्चा पट्टा दिलाउनु अनि यहाँको मानिसहरूलाई जमीनको मालिकाना हक दिलाउन रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes