सीपीएलयु-को महत्वपूर्ण सभा मङ्पुमा सम्पन्न

मङ्पु: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सिन्कोना श्रमिक संगठन सीपीएलयु-को महत्वपूर्ण सभा आज मङ्पु रेस्ट हाउसमा बसियो। सभामा चारै जोन मङ्पु, लाट-सिटोङ, रंगो र मोनसोङका सभापति, सचिव साथै 15 वटा युनिटका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सीपीएलयु पञ्जीकरण भएपछि यो पहिलो सभा हो। सभामा विशेष गरेर पञ्जीकरण भएपछि कागजी काम, भावी रणनीति, निष्क्रिय रहेको जोन, युनिटको नयाँ गठन बिषय आदि बारे चर्चा गरियो। यसको साथैग्रुप डी-को पदोन्नति, बेसिक पे, बद्लीमा काम लगायत अन्य प्रमुख समस्याहरूलाई प्रमुखता दिएर युनियनले काम शुरू गरिहाल्ने सभाले निर्णय लिएको पार्टी सूत्रले जनाएको छ।

आजको सभामा विशेष गरेर कानुनी सल्लाहकार तिलक चन्द रोकाको उपस्थिति रहेको थियो। सीपीएलयु पञ्जीकरण गर्नमा तिनको महत्वपूर्ण भूमिका रहेकोले तिनलाई खदा लगाइ दिएर आभार व्यक्त गरे। सभामा केन्द्रीय समिति मूल सचिव अमृत खड्का, लाब्दा मङ्पु समष्टि को- अर्डिनेशन संयोजिका श्रीमती चन्द्र कला राई, समष्टि मूल सचिव गगन राई, चमन सिंह प्रधान, नगेन्द्र दाहाल, किसान बुढाथोकी, पुस्कर सिंगर, गणेश जैसी, मिडिया प्रभारी बिदेन प्रधान साथै अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes