सीपीएम कार्यालयबाट द्वारे रासन वितरण गरेपछि खोरीबारीमा तृणमूलद्वारा आपत्ति

खोरीबारी महकुमा परिषद् चुनाउको मुखैमा सीपीएम-को चुनावी कार्यालयबाट द्वारे रासन दिइरहेको आरोपलाई लिएर खोरीबारीमा उत्तेजनाको माहौल देखापर्यो। प्राप्त जानकारीअनुसार खोरीबारी 27/88 नम्बर बुथको बिहार मोड इलाकामा सीपीएम कार्यालयबाट द्वारे रासन दिइरहेको थियो। यसपछि इलाकामा यसलाई लिएर हो-हल्ला शुरू भयो। यस विषयमा सीपीएम नेता बिट्टु जयसवालले बताएअनुसार पानी परेकोले गर्दा पार्टीको कार्यालयमा रासनको खाद्य सामग्री राखेको छ। तृणमूलले आफ्नो पराजय निश्चित रहेको थाहा पाएपछि नै यस प्रकारको आरोप लगाउने कार्य गरेको हो।

अर्कोतिर, तृणमूल नेता भरत जयसवालले बताएअनुसार सीपीएम पार्टी कार्यालयबाट कसरी रासन दिन सकिन्छ। रासन डिलरले विरोधी दलको लागि काम गरिरहेको तिनले आरोप लगाए। घटनापछि तृणमूल नेतृत्वहरूले रासन डिलरविरुद्ध खाद्य विभागमा अभियोग दर्ता गरेको छ। तथापि, रासन डिलरले यसमा आफ्नो भुल रहेको स्वीकार गर्दै भने, पानी परेकोले गर्दा स्टाफहरूले यस प्रकारको कार्य गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobetkingroyalDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet giriş1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinograndpashabetsekabet girişmatbetsekabetimajbetpusulabetsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahisholiganbetholiganbet girişgrandpashabetgrandpashabet girişgrandpashabet girişpusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes