क्रिकेटको लागि सिक्किममा अर्को खेल मैदान पनि बनाउने छौ: मुख्यमन्त्री पीएस गोले

रम्फु (निसं): सिक्किम क्रिकेट एसोसिएनको आयोजनामा सम्पन्न भइरहेको क्रिकेट खेलको ए डिभिजनको फाइनल म्याचमा आज प्रमुख अतिथिका रूपमा उपस्थित सिक्किमका मुख्यमन्त्री पीएस गोलेले पूर्व सरकार कालमा आफु विपक्षमा हुँदा सिक्किम क्रिकेट एसोसिएशनमा आफुले अध्यक्षको रूपमा पुऱ्याएको योगदानलाई एसोसिएसनले कहिल्यै कदर नगरेको बताएका छन्। त्यतिबेला आफूलाई यस खेल मैदान आउन समेत नदिएको कुरा तिनले सबैलाई स्मरण गराए। तिनले भने, खेल भिन्नै हो, राजनीति भिन्नै ठाउँमा छ तर यस्तो गर्नु ठीक होइन। खेलको लागि वर्तमान राज्य सरकारले सक्दो सबै प्रकारको सहयोग गर्ने वचन दिदँछु। वर्तमान सिक्किम सरकार खेलकुद क्षेत्रको लागि सकारात्मक रहेको बताउँदै क्रिकेटको लागि अर्को अन्तर्राष्ट्रीय स्तरको खेल मैदान बनाउने योजना पनि एसकेएम सरकारसँग रहेको मुख्यमन्त्री गोलेले जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetenjoybet girişenjoybetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes