क्रिष्ट्रियन माइनोरेटी अर्गनाइजेसन मङपु युनिटको कार्यालय उद्घाटन

मङ्पु: मङपूमा युनाइटेड क्रिष्ट्रियन माइनोरेटी अर्गनाइजेसन मङपु युनिटको कार्यालय आज उद्घाटन गरियो। उक्त कार्यालयको उद्घाटन कार्यक्रमका प्रमुख अथिति तथा पहाड़ी माइनोरेटी बोर्डका चेयरमेन फादर सोलोमन सुब्बाको बाहुलीद्वारा गरियो। उद्घाटन कार्यक्रममा यूनाइटेड क्रिष्ट्रियन माइनोरेटी अर्गनाइजेशनका सभापति पास्टर सञ्जय तामाङ, सचिव रिनेस शेर्पा लगायत अन्यको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *