क्रिसमसको अवसरमा रङ्गी-बिरङ्गी बिजुलीबत्तीले सजाइयो सहरलाई, गौतम देव र सौरभ चक्रवर्तीद्वारा उद्घाटन

सिलगढी : क्रिसमस तथा नयाँ वर्षको उपलक्ष्यमा सिलगढी नगरनिगम र सिलगढी जलपाईगढी विकास बोर्डको पहलमा सिलगढीको महात्मा गाँधी मोड र नौकाघाट मोडलाई सुन्दर रूपमा सजाइएको छ। क्रिसमस तथा नयाँ वर्षको लागि महात्मा गाँधी मोडलाई विभिन्न प्रकारको रङ्गी-बिरङ्गी बिजुली बत्तीले सजाइएको छ भने सिलगढी नगरनिगमका मेयर गौतम देवले आज यसको उद्घाटन गरे। यस अवसरमा डेपुटी मेयर रञ्जन सरकार, नगरनिगमका चेयरम्यान प्रतुल चक्रवर्ती, नगरनिगमका कमिश्नर सोनाम वाङ्ग्दी भुटिया, मेयर परिषद दुलाल दत्ता लगायत अन्य उपस्थित थिए। यसपछि मेयर गौतम देव यहाँबाट सोझै नौकाघाट गए। क्रिसमसको अवसरमा नौकाघाट मोडमा विविध कार्यक्रमको आयोजना गरिएको छ। एसजेडीए चेयरम्यान सौरभ चक्रवर्ती, एसजेडीए सदस्य गौतम गोस्वामी, रञ्जनशील शर्मा, मेयर गौतम देव लगायत अन्यले रिबन काटेर कार्यक्रमको शुरूआत गरे। यस विषयमा मेयर देवले भने, एसजेडीए, नगरनिगम र पर्यटन विभागको तर्फबाट सिलगढी सहरलाई सुन्दर रूपमा सजाइएको छ। सहरमा उत्सव शुरू भएको छ। मेयर देवले सबैलाई क्रिसमस तथा बडादिनको शुभकामना दिए। अर्कोतिर, सौरभ चक्रवर्तीले भने, क्रिसमस तथा नयाँ वर्षको खुसीयालीमा एसजेडीए प्रथमपल्ट सामेल भएको छ। रङ्गी-बिरङ्गी बिजुली बत्तीको सजावटले आजदेखि 5 जनवरीसम्म सहरलाई आलोकित गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusinterbahisjokerbetmobilbahisjojobetStarzbetJojobetkargabetpusulabetpusulabetpokerklasStarzbetJojobetGrandpashabetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişbetcio girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoHoliganbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1winteosbetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabetkazandraperabetperabetperabetjojobetcasibomtipobetradissonbetcratosroyalbetgrandpashabetpusulabetcasibomgrandpashabetsuperbetinholiganbetgrandpashabetcasibomjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetholiganbetholiganbet girişromabetromabet girişgrandpashabetgrandpashabet girişradissonbetradissonbet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibom Built with ❤︎ by appycodes